वंशावली अद्यावधिक भईरहेको छ ।

यस वंशावली तयार गर्दा सकेसम्म कुनै पनि त्रुटी नहोस भन्ने हाम्रो प्रयास रहेको छ । तथापि, कहिं–कतै कुनै पनि किसिमको त्रुटी भेटिएमा हामीलाई जानकारी गराईदिनु हुन अनुरोध गर्दछौं । विगतमा हाम्रो कुलमा जन्मेका सुपुत्रहरुको नाम मात्र वंशावलीमा समावेश गर्ने गरिएकोमा यसलाई अझ बढी प्रभावकारी र सान्दर्भिक बनाउन सम्भव भएसम्म हाम्रो वंशमा जन्म लिएका सुपुत्रीहरुको नाम लगायत सबैको जन्म मिति, ठेगाना आदि पनि प्रविष्ट गर्ने प्रयास गरिएको छ । यस प्रयासलाई पूर्णता दिन तपाईंहरुको सहयोग अपरिहार्य रहेको हुँदा यदि तपाईंहरु सँग कुनै थप जानकारीहरु छन् भने सो हामीलाई उपलब्ध गराईदिनु हुन पनि अनुरोध गर्दछौं ।

















वंशावली पृष्ठमा जानकोलागि
सम्पूर्ण वंशावली डाउनलोड गर्न अद्यावधिक भईरहेको छ । (२०७३/३/६)