हार्दिक समवेदना


२००८।५।१७-२०७२।११।२९

यस संस्थाका उपाध्यक्ष श्री मुकुन्दप्रसाद ढुंगानाको धर्मपत्नी (सन्दिप ढुंगाना तथा सुदीपा नेपालकी ममतामयी माता) शिला ढुंगानाको स्वर्गारोहण भएको आज १३ औं दिनको पुण्यतिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौं ।


लक्ष्मेश्वर नारदेश्वर आदि महांकाल निजी संस्था
बौद्ध महांकाल